Posted by: Birkhe_Maila October 22, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

सबैलाई दोश्रो जदौ!

लोल चेली नानी कहाँ हराउनु नि काममा अस्त बेस्त भा' नि!

टेके के छ हालखबर?

सान्नानी, हर्के, ठुल्दाई, चेली नानी सबैलाई नसम्ते आच्या टाइप बिग्रेछ, नमस्ते!

अनि गल एकलाई स्वागत छ। के नाउँ राख्दिम तिम्रो लु भन भन?

Read Full Discussion Thread for this article