Posted by: Harka_Bahadur October 22, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ तारेमाम , हैन बर्षको आठ महिना हिउ पर्ने ठाउमा बशेसी , हिउ परेन भने अचम्म लाग्ने रछ , तेही भर खयिरेहरु "आई लभ स्नो भन्दा रछन " आफ्नो नि भन्ने बेला हुन लाग्यो अब चै ।
लु माइली आमै , अफिस गर राम्रो सँग काम गर केरे , नत्र शाहुले मार्लान फेरी, बेलुका चै अली व्यस्थ छु तेही भर भोली नै भेटौँला , नत्र पर्शी, निकोर्शी , कानेकोर्शी छदै छनी कहाँ नै जाने होर कि कसो ?
लौ गाम्ले हरु खान कुराको जोहो गर्न थाले जस्तो छ , आफ्नो चै बल्ल कफी टाईम भो लु त है ।

Cofee Break ............

Read Full Discussion Thread for this article