Posted by: techGuy October 22, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        
माइली भाउजु , साँच्चि सेल बनाउन लाको हो ? म पनि खानी है | बोलौनु होला |

ए अक्खम बाखम
सेल रोटी चक्खम

ए आकाश को तारा
ए सेल खाने दारा

त्यो त हजुर लाई थाहा नै छ नि दारा को बारे मा
Read Full Discussion Thread for this article