Posted by: Harka_Bahadur October 22, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        
ओह हो माइली आमै नमस्कार गरे है , निक्कै मोटायिछिन यि माइली आमै त , मासु खुब खायियोकी के हो आमै ।
अनी तिहारमा आउन लाग्यो सेल रोटी खानु पर्ने बजै लु यस्ह पाला चै बनाउनुश है म आउछु खान ।
Read Full Discussion Thread for this article