Posted by: Birkhe_Maila October 22, 2008
Login in to Rate this Post:
0
?
लोल!
जान केटाटिको खबर राउँरो छैन माइली, जान त सम्जो कि मुख बिआर्न मन लाउछ, कान थुन्न मन लाउछ अन्खेरुन जोइला जान मन लाउछ, केटाटिको के कुरो अर्नु तिनकै तालमा छन्।
लोल पुन्टे बुडा, पाल्दिनि बज्जे खोज्न त के जाति क्यालिफोर्ने तिर जानु परो केरे। बजिनी खोज्ने हो भन्देखुन त तेतै चइन्जो मेसो मेलो मिल्छ सक्छ नि!