Posted by: PallaGhareAntare October 21, 2008
Login in to Rate this Post:
0
?
आहा कती राउंरो हाउंरो जमाना गीत बजायौ नि बजै,
आँखैको भाकामा मनै अल्झियो
कैले काँही दुख्ने मुटु फेरि बल्झियो
ठुल्दाई भा भे नि बाह बाह भन्थे।