Posted by: chyantu October 20, 2008
लोउ न केइ गर्दिनुस् हजुर हरु !!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

सम्पूर्ण साझा प्रेमी हरु लाई मेरो नमस्कार


नारायणगढ सुबुर्ब (Naryangarh_suburb) जि बाट प्रेरित भएर मैले यो कदम चाल्दैछु ! ( दोस दिन खोज्य चाइ होइन नि फेरी )


मलाई त्यो बोस्तोन दशै पार्टी फोटो मा भएकी (साझा को मुख्य पृष्‍ठ मा भएकी ) मुसुक्क मुस्कान दिने , अली कती चुचो नाक , आँखामा गाजल लगाएकी , कालो घना केश भएकी ,
एकै  नजर मा घैते बनाउन सक्ने खुबी भएकी सुन्दरी सार्है म्न परीन ।


दिन मा द्स चोटि अाएर उन्लाई हेरेर बस्छु , कैले कै त हेरेको हेरै हुन्छु , जागिर च्याट होला भन्न े डर लाग्छ अस्तै हो भने त । कैले त पुरै दिन बित्छ उन्लाई हेरेर ( रात त उन्कै सपनी देखेर बित्छ , स्वभिक हो )

भगवान ले पनि दशै को छुट्टी मा फुर्सद ले बनाको  होलान   इन्लाई , तेइ भएर एती राम्री हुन  सकेकी होलिन । मुस्कान पनि कती मदक हो भने , सिद्धै
मुटु छेद्ने नि , कसरी बच्ने होला ।


लौन , मेरो यो सन्देश उनी सम्मा पुर्यै दिनु होला ।
एदी झुक्केर उनी कसै सँग प्रनएे बन्धन मा बदिएकी छीन भने अथवा बदिने सुर मा छीन भने माफि पाउ ।
तेरा करणग भाच्नु पर्‍यो भन्दै ना आउनु होला , म उन्को मुस्कान ले अर्ध म्रित छु , मलाई पितेर क् पुरुसर्थ हुनु र ।

ल अब उन्को बारेमा त मा जीवन भर लेखेर बस्न सक्छु तर तपाईं हरुलाई पढ्न फुर्सद नि हुनु पर्‍यो नि होइन र ?
तेइ भएर मेरो गाथा एही अन्त्य गर्छु ।
तपाईं हरुको सहयोग को आश गर्दै र घुतु घुतु थुक निल्दै तेइ सुन्दरी को फोटो हेर्दाइ , विदा हुन्छु ।
तपाईं हरुकै ,
च्यन्तु

" सबै केटी राम्रा हुँदैनन नारन , राम्रा जती हाम्रा हुँदैनन " सुक्क सुक्क .............

Read Full Discussion Thread for this article