Posted by: Harka_Bahadur October 20, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        
ओह पुन्टे काका , लौ कौडा हानौ हामीनी , तीन दाउ है मेरो चै , तीन दाउ खुब लाग्छ मलाई ।
उहिले सुनेको मैले , चाबेलमा एउटा जुवाडेले , तीन तल्ला घर बाट हान्दानी दुई दाउ पार्थ्यो रे।
लु तीन दाउ हानौ , चेली नानी च्याखे थाप्ने होकी ।
Read Full Discussion Thread for this article