Posted by: Harka_Bahadur October 20, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        
लौ हेर्दा हेर्दै चेली नानी नि एक्जाम दिने भयिन , खप्परमा त लेखेरै आकी रैछिन नानी ले ।
अनी लहरे बज्जे , हेर्दा हेर्दै नेपाल गर मो मो खाने भो गान्ठे , खप्परमा त लेखेरै आको रैछ बज्जेले, ल हेर आफुले चै कहिले नेपाल गर खान पाउने हो मो मो ।
Read Full Discussion Thread for this article