Posted by: Narayangarh suburb October 20, 2008
काली तीमी कहाँ छौ?
Login in to Rate this Post:     0       ?        
यी सान दाई पनि बेला बेलामा कती दुष्ट हुन्छन भन्या। मेरी कालीको तेती राम्रो फोटु हटाइ दीएछन। अब उनी सम्मा यो कुर कसरी पुरौने त! अर्को फोटु त छ नि! अब सान दाईले नराख भनेर ईशारा गरेका होलान। ईशारा नबुझे जस्तो गरु भने हीड्ने बाटो नै रोकी देलान भन्ने डर। पर्‍यो हत्ते। हैन कोही छैन नारने को उद्दर  गर्ने?
Read Full Discussion Thread for this article