Posted by: Birkhe_Maila October 20, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

फेरि जदौ!

ठुल्दाई, हजूर कता भुल्दै?

हर्के, काइँका काका मुग्लान बाट फर्के?

चेली नानी, तीहारमा कता जानि?

बसन्ती, अहम अल्सो कुकिज खावन्ती

तथा , सबैलाई नमस्कारम्!

चेली नानी, छिटै आउँछ चौतारीको कथा अब तीहारसंगै आउँछ होला!

 

Read Full Discussion Thread for this article