Posted by: Birkhe_Maila October 20, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

"""सुनका छन् हथकडी र दील तिम्रा

दङ्ग हुन्छु स्वेच्छाले कैदी मानी मानी !""

 

 

मनको अन्यौल केलाउने कसरी

कोर्छन् शीरीषले गजल छानि छानि!

Read Full Discussion Thread for this article