Posted by: Rahuldai October 17, 2008
Login in to Rate this Post:
0
?
काली को फुटु भन्दा काली को मुटु (कबिता) राम्रो लाग्यो। काली होस् तर महांकाली नहोस् नाराने। मनको धनी होस्,माया कि खानी होस्। छिट्टै साइत जुरोस।