Posted by: Birkhe_Maila October 16, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

फेरि जदौ सबैलाई!

ल ठूल्दाईको आग्रहलाई मध्यनजर राख्दै थानकोट भित्रका एक दर्जन प्रश्नहरु-

निम्न स्थानहरु कहाँ पर्छन विस्तृत रुपमा भन्नुहोस-

१) कुसुमबियालाछि

२) झ्वँ: बहाल

३) धर्मस्थली

४)इटुमबहाल

५) तननी

६) देशे मरु झ्या

७)पिंगलस्थान

८)बोहोराटार

९)खुसिबुँ

१०)बानियाँटार

११)मण्डिखाटार

१२)सुकेधारा

Read Full Discussion Thread for this article