Posted by: Narayangarh suburb October 16, 2008
काली तीमी कहाँ छौ?
Login in to Rate this Post:     0       ?        
मुसुक्क हास्ने अनी लजाएर लुक्ने
कहीले काही मात्र झुल्किन्छौ
बोस्टोन मै रमाउदै छौ कि कुनै भीड मा हराउदै
भनन काली तीमी कहाँ छौ?

चरा जस्ताइ पंखा लगाउछौ की? चङ्गा छ तीम्रो मन
भेटेको त हैन तर, उज्यालो देख्छु सधैं कीन?

तानीएको छु हरेक हेराइमा, म बेमौसमा पनी फुल्दै छु
सपनामा रम्दै, तीमी सँगको स्पर्स को कअल्पनामा भुल्दै छु
थाहा पाय एक पटक भेट्छौ? मात्र एक्पटक
भनन काली तीमी कहाँ छौ?
Read Full Discussion Thread for this article