Posted by: बिस्टे October 16, 2008
मेरो आकाश....
Login in to Rate this Post:     0       ?        

सोमे ज्यु,
दोहोर्याएर तेह्र्याएर पढे,तर अन्तमा पुगेपछी फेरी प्रश्न चिन्ह भेटे ? उत्कृष्ट लेखाइ छ,चेली बहिनी ले भने झै,क्लिस्ट साहित्य नै होला केरे,आफुलाई साहित्य को बिसयमा तेत्ती ज्ञान छैन,तर आर्ट सिनेमा,याब्स्ट्राक्ट चित्र र तपाईंको जस्तो लेखाइ मन पर्छ।
जेठ बाट साउन बितुन्जेल सम्म त कुरा सेलाएर गैसकेको थियो फेरी कुरा चलेछ र ? हुने वाला पती लाई भेटएको हो ? तपाईं लाई साथी भनेर चिनाएकी कि अर्को ब्यक्ती लाई ? साथी को पहिले ३ वटा माछा मरेको थियो पछी ४ वोटा मरेछ। साथी,माछा,उनी अनी तपाईं खै के हो के।
जे होस् मजा आयो।

धन्यवाद।

Read Full Discussion Thread for this article