Posted by: Deep October 15, 2008
My Ex-Sasuro won Nobel Prize
Login in to Rate this Post:     0       ?        

मेरो पनि हुनेवाला ससुरोले जित्यो रे नोबेल प्राईज अब छोरीलाई चै भेटन बाँकि छ। पैले छोरी चै सँग सबै थोक मिलाम्नु पर्ला अनि त्याँटी ससुरो सँग हात मिलाम्नी भन्या त छँदै छ।  भेट्नु अघि नै अर्कैले फेरी मेरो ससुरोले जित्यो नोबेल प्राईज भनेर लेख्ला भन्ने पीर बेग्लै --- हे राम नी --- कति तिरबाट चेपेको हो हँ यो जिन्नगीले पनि --

जैशी डाँडा देखाउन लान्छु अनि -- झिल्के ब्रोले चै उता आँधीखोलाको रहमा पौडी सिकाईदिन्छु रे भनेर कस्लाई हो धोका दियो अरे भन्थे बटौली झर्ने बसाँ आउँदा हुँदी जोगीकुटी नेर सुन्या हो मैले -- खसेउली मा चै तिनाउमा सिकाम्ला भनेर फेरी कस्लाई हो अलमलाको रे -- हल्ला त्यस्तै थ्यो शंकरनगर तिर। कसो ब्रो?

Read Full Discussion Thread for this article