Posted by: Deep October 15, 2008
Login in to Rate this Post:
0
?
ल जिम्माल, त्यो सर्सोतीकी सुन्दरीको नाममा "मेरो छाती अब तिम्रो सिरानी भएन--" भन्ने कबिता किन लेखियो त्यो सप्रसंग लेखेर कथा बुझाईदिनु पर्यो चेलीलाई। मैले चै डि पि सी सम्म गर्या छु अब गारो लाएर ढलान गर्दिनु पर्यो। तला पनि थपे हुन्छ।
*******
हर्के ब्रो, बानेस्वर चोका बसेर धित मरुन्जेल चुरोट तान्दै कोही कोहीलाई हेर्न जाने हैन? साँझ तिर शंखमुल तिर पनि जाम्ला कसो?
ब्रो, भोजपुर ताप्लेजुङग धनकुटा गा जस्तो लागेन मलाई। भोजपुरको टक्सार, गोगने तिरको कुरा , ताप्लेजुंगको पाथीभरा सम्म पुगेर अनि सुकेटारबाट हुरुरु उड्या कुरो, अनि धनकुटाको तल्लो र माथ्लो कोप्चे, सल्लेरी अनि हिलेको तोङ्बाको कुरा त हाम्लाई थाह छ। चेलीलाई थाह् छ?