Posted by: बिस्टे October 15, 2008
Login in to Rate this Post:
0
?
तारेमाम चिप्ले, अरु त आएनन आएनन हिजो त चिप्ले नि एक्चोटी चिहाउन नि आएनौ।
गाडी काँ खाडी मा लगेर राख्या छ हाँडी ले के पाइन्थ्यो, फुन पनि कुन चै लाई चान चुन मा बेची सक्यो होला,
अर्को फुन लिये र उही पुरानै लाइन सुचालु गर्या छु अस्ती सन्चरबार बाट। सप्पैको नम्बर गैगो एसो अप्डेट गर्नु होला फुर्सताँ।
पेटाँ न्याउरी कराउन लाओ ल म त हिने हसुर्न।
Last edited: 15-Oct-08 11:13 AM