Posted by: बिस्टे October 14, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी।

हो भन्या दसैं त इलिक न मिलिक गरेर सकियो। छु या वु छु या वु।
 
अब अर्को साल चै घर गैईन्छ जसरी भए पनि।
 
लु चेली नानी लाई धन्यवाद नयाँ चौतारी निर्माण गरेको मा।
 
बरु एउटा ठाममा चै अझै "चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं" भनेर देखाइ राछ त्यो नि चेन्ज गर्दे कसो होला।
 
अनी ठुलदाइ शहरआट के ल्यादिनु भो त मलाई।
 
सम्धी ज्यु दसैं कस्तो भयो,निकै नाचियो रे भन्ने खबर ल्याथ्यो एउटा काग ले।
 
लहरे एत्ती चाडै गोजी रित्तियो रे नेपालआ नि लहरी भेटियो कि एही को लहरी गाकी सँगै।
 
चिप्ले गुरु कता हो?
 
चेली नानी चौतारी बनार कता गायब।? 

 
मेरी नातिनी कता गैइ ?

Read Full Discussion Thread for this article