Posted by: chipledhunga October 13, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्ले हो। बल्ल चिहाउन पाइयो। नयाँ खर्कमा त लङ्गूर बुर्जा समेटा जमेको रहेछ, कति बर्ष भो गाँठे आफूले नखेलेको त।
बिष्टे, के को छुट्टी पाउनु नि कोलम्बस डेको। झन् पेलान् पाइरहेकोछु बरु।

मुग्लिङमा झरौंला रात्री बसैमा
बुटवलमा झरौंला रात्री बसैमा
कुसुममा झरौंला रात्री बसैमा
लम्कीमा झरौंला रात्री बसैमा

नाच्न नजाने नि बेस्सरी उफ्रियो अस्ति दशैं पाटीमा यही गीतमा। जिम्माल र माहिली बुढी अनि टेकजी पनि आएका थिए। साझाका शान्त पाठक पनि निकै भेट्टिए।            
Read Full Discussion Thread for this article