Posted by: Rahuldai October 13, 2008
Login in to Rate this Post:
0
?
वाह ! वाह ! वाह!
वाह ! वाह ! वाह!
अम्रिकाने।
मेरो मन को कुरा शब्दमा उतार्नु भयो। मन रोयो, अशोक को लाश संगै, मन रोयो अम्रिकाने को कबिता संगै।
मलाई पनि यहाँ मर्नु छैन
बाक्सा मा नेपाल पुग्नु छैन,