Posted by: Mukurdhom October 10, 2008
Login in to Rate this Post:
0
?
मलाई माफ गरी देउ
मेरा लोभि नजर
कही कसैलाई बिजेछ भने
म त खोजिरहेछु
हरेक पलमा
मेरी सपना कि हएे
प्रियसी मायालु
मेरा लोभि नजर
कही कसैलाई बिजेछ भने
म त खोजिरहेछु
हरेक पलमा
मेरी सपना कि हएे
प्रियसी मायालु