Posted by: gal1 October 10, 2008
how to make Masaura's ...
Login in to Rate this Post:     0       ?        

बिर्खे माइला जी,
रेसिपी को लागि धेरै धेरै धन्यवाद
हास्न बिर्सेंछु क्यारे, अलिक मिठो भएन.
अर्को चोटि बनाउदा मुसुक्क हास्नेछु .

(तपाइलाई  चिने चिने जस्तो लाग्यो नि)

सबैजनलाई  धन्यवाद !!!

Read Full Discussion Thread for this article