Posted by: parbatya October 10, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
तिम्रै तिर ससुराली पर्‍यो भनेर त सङै जाने भनेको नि हर्के, जहान परिवार लाई अघी हिड्दै गर भनम्ला अनी हामी फुल्माया कहाँ एक्छिन तिम्रो मन पर्ने परीकार खाएर उकालो चढौला नि हुन्न?
हेर त अब हजुरबा लाई दिएर पनि हुन्छ त ? अब जाडो सुरु भएको छैन, त्यतिन्जेल सम्म त  कतैबाट पैसा आउला नि भन्दै तास खेल्दै थिए बुढा । आफुलाई त कल्ले पैसा दिनु नि, "पैसा पाउने भए छोरी हुन पर्छ" भन्दै एउटा एउटा रोटी दिएर पठाए नि 
Read Full Discussion Thread for this article