Posted by: Harka_Bahadur October 9, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
हो चिप्ले हो , हैन एक दुई दिन लाई मात्रै हो दशै पछी फेरी बैस्नब हो म ।
तीन घर टिका लगाको आज पेट नै फुट्ला झै भो गान्ठे , फेरी ससुराली जानु छ , बिजोग हुने भो आज चै ।
Read Full Discussion Thread for this article