Posted by: shirish October 9, 2008
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        

ँतीन महिनापछि नेतृत्व छाड्छु’

भीम घिमिरे

विराटनगर, असोज २० - कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले पार्टर्ीीई नया“ जोसका साथ सुदृढीकरण गरेर तीन महिनापछि नेतृत्व हस्तान्तरण गरिने बताएका छन् ।

पार्टर्ीीत्रको गुटबन्दी अन्त्य गरी नया“ उत्साहका साथ संगठन बलियो बनाउन सक्रिय हुन उनले कार्यकर्तालाई सोमबार निर्देशन दिए । कार्यकर्तास“ग कुराकानी क्रममा कोइरालाले भने, 'थोत्रो पार्टर्ीीस्तान्तरण गर्दा मेरो के इज्जत रहन्छ - तीन महिनामा गुटबन्दी अन्त्य गरी नेतृत्व हस्तान्तरण हुन्छ, ढुक्क हुनुहोस् ।' पार्टर्ीीकीकरणपछि पनि भावनात्मक एकीकरण हुन नसकेको कार्यकर्ताको गुनासोमा कोइरालाले अब भावनात्मक एकता पनि हुने बताए ।

भेलामा सहभागी कांग्रेसका नगर सभापति कामक्ष पराजुलीका अनुसार कोइरालाले तीन महिनासम्म आफैं लागेर संगठन बलियो बनाउने र त्यसपछि नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्ने बताएका थिए ।

'छिन्नभिन्न संगठनलाई म रिटायर्ड हुनुअघि मिलाउन सक्रिय हुनेछु' कोइरालालाई उद्धृत गर्दै पराजुलीले भने, 'अहिलेकै अवस्थामा दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु उचित हु“दैन ।' उपसभापति रामचन्द्र पौडेलले 'संसदीय दलको नेतामा उम्मेदवारी दिन्छु' भनेको जिज्ञासामा कोइरालाले ठट्यौलो जवाफ दिए, 'पौडेलले हतार गरे गाडी छुटिसकेझैं गरे तर गाडी छुटेको छैन, विराटनगर आइपुगेको छ ।'

Read Full Discussion Thread for this article