Posted by: Rahuldai October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
तारेमाम।
मासु खाने भए खसी बोकेर आउ भिमे, त्यो नि लुकाएर। बाबु राम ले देख्यो भने काट्न पाइन्दैन भन्देला।
बाँकी पिउने को पर्याप्त ब्यबस्था चाँही छ है।
Read Full Discussion Thread for this article