Posted by: vince October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
सबैलाई दशैंको शुभकामना !!!!!
कौडा हान्न आओ है सबै जाना .. बिस्टे लाई बिशेष निमन्त्रणा !!!
मासु चै सकियो है , कबाब , भुटुवा बोक्दै आओ
आफ्नो त भरे टिका लाउने भनेर ठुल्दाई का गएर भक्कु मासु खाने पलान छ ।
के भन्छौ है ठुल्दाई ? मासु बाँकी छ हैन त ?
Read Full Discussion Thread for this article