Posted by: Deep October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

कता हो सुन्या थिएँ बिचको तलामा भा भान्सामा बाउ आमा भात खाँदै थिए अरे अनि छोराको साथि बत्तेर त्यहीँ आईपुगेछ अरे -- "आशिष छ?" भन्दै -- आशिष तलको कोठामा रे छ--बा आमाले छोराको साथिलाई उस्कै भाषामा दिनु पर्यो जबाफ भनेर "तलै हुँ" भन्देछन अरे -- छोराको साथि त झन अर्को तला चढेर छताँ पुग्याथ्यो अरे भन्थे -- अहिले चेलीको जबाफ ले त्यै सम्झें।

के धुन जाने भन्या? भनेर चिप्लेलाई सोध्ने होला जस्तो त लाग्या थ्यो तर लुगा भनेर त्यसमा चैं चेलीलाई ढुक्कै रे छ ---  

Last edited: 08-Oct-08 03:11 PM
Read Full Discussion Thread for this article