Posted by: Rahuldai October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम सान्नानी,
दुर्गा माता ले असली बडेमान को मुर्गा उपहार देउन। चिया को लागि धन्यवाद।


त्यो शुद्धी हराएको बुढोले काम अह्राउदै मा गर्नु पर्छ र? सम्झिने भए पो बुढोले? बानेश्वर जान्छु भनी निस्केको बुढो ज्ञानेश्वर मा म: म: खाइ रहेको भेटिन्थ्यो। मासु किन्न गएको बुढो तमाखु बोकेर आउथ्यो। शुद्धी हराएको जुग भैसक्यो। 

 

Read Full Discussion Thread for this article