Posted by: shirish October 8, 2008
Login in to Rate this Post:
0
?
रङ्गाएछौ कैयौं पछ्यौरी छानी छानी
अल्झाउन मेरो बुटामा जानी जानी
ठीकै भयो तिम्रो काईयो हराएर
कोर्नु केस मेरा औंला नै तानी तानी
Last edited: 08-Oct-08 08:24 AM