Posted by: somewhereondearth October 8, 2008
"अदृश्य पर्खाल"
Login in to Rate this Post:     0       ?        
नक्कली जी,
पहिलो पटक तपाई को कथा पढें । कुरा मीठो तरिकाले राख्नु भयो तर  धेरै कुरा लुकाएर  कथा छोड्नु  भयो नि!!!

उठाएको सम्झना लाई पुरै पोखिदिनुहोस न!!!

फेरि पनि लेख्दै गर्नु होला!!
Read Full Discussion Thread for this article