Posted by: sky October 7, 2008
"अदृश्य पर्खाल"
Login in to Rate this Post:     0       ?        

nakkli मोरी क्या मिठो लाग्ने  तर छोटो  मुटुछुने कथा थाहा छ तिंमीलाइ यो कथा पढेर मलाई उस्को समझना आयो

हुदोहो कि कोहि कोहिको यस्तो अदृष्य संबन्ध  जस्को न तुलना हुन्छ न उनिहरु बिचको आत्मियतालाइ नाप्न सकिन्छ र कुनैदिन हुन सक्ने भेटको प्रतिक्षामा  बाँचिरहन्छ

दिप  प्रभुको कथा कहिले पढ्न पाइन्छ त ?

 

Read Full Discussion Thread for this article