Posted by: pyaari kt October 7, 2008
prachande
Login in to Rate this Post:     1       ?         Liked by
या त यो ज्वाला भन्ने र नेपे भन्ने एउटै मान्छे हो वा यि दुबइ जना माओवादी का नाजयज बच्चा हरु हुन। माओवादी लाई ठुलो र राम्रो बनाउन हेर त के के छल चली राखेका छन यिनिहरु। माओवादी ले घुस लिन्न रे कस्तो हासो उथ्ने कुरा गरेको हेर न। हुन त दुनियाँ लाई थगेर अनी लुटेर खान पल्केका हरु लाई किन घुस खानु पर्‍यो र? दुनियाँ बैंक लुटेकै छन, अरु हरु को घर कब्जा गरेकै छन, किन चाहियो यिनी हरु लाई घुस? सन्सद भित्रै बन्दुक लिएर जान सक्ने ले बाहिर सोझा साझा जनता लाई कसरी लुत्छन होल भनेर त भनी राख्नइ पर्दैन। चोर् डाँका हरु लाई घुस किन लिनु पर्‍यो र ? देश को सम्पत्ती जती सबै लुटेर देश नै खोक्रो बनाइसके पछी अब घुस किन खानु पर्‍यो नि ? अझै यिनिहरु को तारिफ गर्दै नेपाली जनता लाई उल्लु बनाउन खोज्ने यि साझा का भातुवा हरु देखेर पो हासो लाग्छ के ..
Read Full Discussion Thread for this article