Posted by: Rahuldai October 7, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
चिप्ले र बिस्टे को घरबार कती कोश टाढा हो? धन्यवाद दिवस को मौकामा चौका हान्न बोलाएछ। चिप्लेको कुरा मात्र चिप्लो, बोलाउने होइनन। बरु यता तिर यसो मौका सौका पारेर हान्दिनुस्, पार्किङ लट बाटै म: म: द्वारा स्वागत गरौला क्या र।
Read Full Discussion Thread for this article