Posted by: chipledhunga October 7, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
झिल्केकहाँ त साँझ परिसक्यो, ठर्रा मजाले जाँदै रहेछ।
ठुल्दाइ चाँही टरक काजू कुखुरा भात अनि चिलिम सक्काएर आउनुभयो होला।
"जसो तसो पुर्याउने  कुराहरुमा ट्वाँट्, चुरोस, मासु, अनि जुवा थिए भने धरमरमा पर्नेमा सुन्दरीको समर्पण। के गर्नु?"
दीप पर्भोको नयाँ लुगाको रहर चाँही रहेनछ। मानें, सादा जीवन उच्च बिचार ।
सान्नानीले मीठो भोजन ल्याइछन्, चेलीको सेकुवा चाँही कहिले आउने हो? झिल्केसँग बाल्टिके गफ गर्दै ठर्रासँग खाम् भनेको।
बिष्टे, ल आउ आउ धन्यवाद दिवसतिर पारेर। लुछम्ला नि गिद्दको मासु, म्यास गर्या आलु, सिमी, र फर्सीको पाइ।
Read Full Discussion Thread for this article