Posted by: chipledhunga October 7, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

महा अष्टमीको जदौ सबैलाई।
दशैं जस्तो पनि छैन यहाँ त। कालो बादल लागेको उदासी बातावरण छ।
चेली, धन्यवाद चियाको लागि।
बिष्टे, सपनामा आएर के गर्नु, बिपनामा ५ बजे झर्छु भनेर झुक्क्याउने बाहेक आउने चाँही होइन। अनि फोन र गाडी भेट्टियो त?
दीप पर्भोलाई स्वस्ति।       
Read Full Discussion Thread for this article