Posted by: cheli October 7, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
महा अष्टमीको यो पावन अवसरमा मैले नि चौतारीमा दर्शन दिएँ है!! नमस्कार, जदौ, तारेमाम्, स्वस्ति, हाइ, हेल्लो जल्लाइ जल्लाइ जे जे मनलाग्छ छानी छानी लिनुभए हुन्छ !!
ठूल्दाइ, हजुरले मलाई के किन्दिनु भो दशैंमा ?
हजुरबाले पनि सान्नानी दिदीलाई मात्र फरक किन्दिनु भएछ!! मलाई त कसैले नि वास्ता गर्दैनन्
 
Read Full Discussion Thread for this article