Posted by: Rahuldai October 7, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!

महा अष्टमीस्य महा जदौ!

यती खेर घरपरिवार जन सबै कु:छी भ्वय अर्थात २ माना च्युरा सहित को भोज खाँदै होलान। कु:छी त के , एक चौथाइ माना नि खाना नपाईने भो।

बदलामा कोइ देबीले चिया आधा माना खान दिन्छ होला नि? महा आषिश लाग्ने छ, भन्द्या छु।

Read Full Discussion Thread for this article