Posted by: Harka_Bahadur October 6, 2008
I almost died in Baltic sea :-(
Login in to Rate this Post:     0       ?        
वहाँ झिल्के वहाँ , एक्कै सास्मा सके पढेर , मेरोनी एस्तै भको थियो फेवाताल्मा धेरै अगाडि चैत्र महिनामा फेवताल्मा छाल आर झन्डै गोल्खाडी गाको , धन्न बचियो बाफ रे बाफ सम्झेर ल्याउदा मुटु अझै काप्छ ।
रमाइलो छ लेख , झिल्के ले एक कि मि स्विम्मिङ गरेको सिन कस्तो थियो होला है , जस्ट kidding । लु लेख्दै गरम है यस्तो घटना हरु केही भएमा फेरी फेरी पनि।
Read Full Discussion Thread for this article