Posted by: Harka_Bahadur October 6, 2008
Login in to Rate this Post:
0
?
रात्रीकालिन सप्तमी र अष्टमी बीचको जदौ एवं तारेमाम।
वहाँ ठुल्दाइ वहाँ गीतको खानि नै हुन थाल्नु भो तपाईं त , गीत दामी छ, अहिले सुन्न पाको छैन घर गर सुन्छु , तर कुरो सुन्दा र गीत हेर्दा चै दामी छ ल ।