Posted by: Birkhe_Maila October 6, 2008
I almost died in Baltic sea :-(
Login in to Rate this Post:     0       ?        

एउटा नेपाल टिभिमा बिज्ञापन आउँथ्यो उहिल्यै-

" कुखुराले पनि तिमीलाई नै लखेट्ने...." भनेर!

तिम्रो जीन्दगीमै के के हुने रहेछ! तर...एड्वेन्चर , फन जे सुकै भनेता पनि लाईफ चाहिँ तिमीले बिताउँदै छौ यार झिल्के! केटो कता हरायो भन्या त यस्तो भएको रहेछ! गजबले लेख्यौ!

दशैँको शुभकामना छ!

Read Full Discussion Thread for this article