Posted by: Abinn October 5, 2008
DURBAR HATYAKANDA
Login in to Rate this Post:     0       ?        
यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् मलाई यकिन विवरण छैन, तर छानबिन गरे थाहा हुन्छ मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ सबै कुरा थाहा हुन्छ सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ
Read Full Discussion Thread for this article