Posted by: focusnepal October 4, 2008
कथा रातका राजाको
Login in to Rate this Post:     0       ?        

बाल्यकाल मान्छेको सबैभन्दा सुन्दर जीवन हो भन्नेहरु धेरै छन् । ति विषयमा कथा कबिता त धेरैले लेखिसके । तर शहरमा बस्ने सबै वालकको जीबन कथा कबितामा जस्तै सुन्दर छैन । शहरका कैयन बालकका हात पाच वर्षमै कम्युटरको किबोर्डमा पुगिसक्छन् । तर सडकका गल्ली चहारेर दिने बिताउने वालवालिकाका लागि भने त्यो एकादेशको कथा जस्तै हो । शहरको सपना बोकेर काठमाडौ आइपुगेका यी बालकका हात हरेक कन्टेनरमा पुगेका हुन्छन् । बाँकी पढ्न फोटोमा क्लिक गर्नु होला

 

 

 

 

Last edited: 04-Oct-08 10:47 AM
Last edited: 04-Oct-08 10:55 AM
Read Full Discussion Thread for this article