Posted by: Deep October 3, 2008
एउटा कुरै त हो !आफ्नै गाउ फर्की आएँ !
Login in to Rate this Post:     0       ?        

गज्जब छ ल रिकुटे। त्यसै झुमाको बिजोग भा हो र -- धन्न मोटे कार्की थ्यो र मात्रै नत्र रिकुटेले त --

:)

लेखाई राम्रो छ। साँच्चिकै गज्जब। छताँ सैसला खेल्दै जान त मजा आउने हो तर भिर हुँदी मोडाउँदा भने सिरिङ्गै पार्थे कैले काईँ त --

Read Full Discussion Thread for this article