Posted by: CT. October 3, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

हुटेल खोल्या चै छैनम, हाउँरो भान्छाँ अन्मरीने भे देखिन, जीप पर्भोलाइ सुस्वागतम । तरकारी मात्तै हैन, तरकारीको साथि पनि पाइन्छ हौ, पिरै नगरे हुन्छ ।

Read Full Discussion Thread for this article