Posted by: Nepe October 2, 2008
Login in to Rate this Post:
0
?
हरेक वर्णनको पछाडी एकदम witty टिप्पणीको पुछार जोडेर कथा हाल्ने रिकुटेको सिउनेचर ईस्टाईल साह्रो दामी लाग्छ मलाई ।
यसपालीको कोसेलीमा पनि कुनै कसर छैन । क्यावात !
Nepe