Posted by: Rahuldai October 2, 2008
Login in to Rate this Post:
0
?
ओहो! म त दशैँको शुभकामना भनेर हिँड्या होला एकछिनमा हेर्छु भनेर बसेको त यता त धमाका गा' रहेछ!
ल प्रभो अब यसपाली छुट्टिमा अलि धेरै बसम यतातिर र यस्तै गन्थन टाँसम सकेसम्म!
दशैँको शुभकामाना छ मेरो पनि!