Posted by: Deep October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

चेलीले भन्या ढल्कु भाटभटेनी र बिशालनगरको बिचमा पर्छ। त्यो ढल्कुको क्षेत्रफल २०० स्क्वायर फिट होला। हुन त ढल्कु ग्रेटर हाडीगाउ भित्रै पर्ने हो -- मेरो ग्रेटर हाडीगाउ त निक्कै ठुलो पो छ त --हेरी बालुबाटार-भाटभटेनी-टंगाल-बालमन्दीर पूर्ब, चण्डोल-धुम्बाराही दक्षिण, चाबेल-सिफल पस्चिम (धोबीखोलाको पस्चिम ), अनि मालिगाउँ उत्तर।

त्यो झिंगे क्षेत्रफल भाको ढल्कुमा ट्याम्पु बाट को को ओर्ले ट्याम्पुमा को को चढे त्यो हेर्न बासै त्यै हुन्थ्यो आफ्नो।

उता नरदेबी छेउको ढ्ल्को चै अलि ठुलो थ्यो। परोपकारको ओरालो पुगेसी चै त्यति रमाईलो लाग्दैन थ्यो तर पकनाजोल, कालधारा, छेत्रपाटी, सातघुम्ती, --ढल्को--नरदेबी तिर भने चै रमाईलो लाग्थ्यो।

कसो जिम्माल?

 

Last edited: 02-Oct-08 02:51 PM
Read Full Discussion Thread for this article